काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको दोहोरो नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनले प्रक्रिया पूरा नगरेको ठहर्याएको छ । उक्त ठहरसङ्गै ०५० सालकै नागरिकताका आधारमा २ र १ महिने मन्त्री र सांसद पद खेर गएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले अस्ति बुधवार…