५ चैत्र २०८२, बिहिबार । March 19, 2026

सुदुरपश्चिम प्रदेशसभा बैठक सुरु, निर्णयक नाउपा अनुपस्थित

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । बिहिबार ४ बजेका लागि सारिएको बैठक केही ढिलो गरि सुरु भएको हो । बिहीबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यक्रम रहेको छ । मुख्यमन्त्री रावलले आजै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता अनुसार विश्वासको मत लिन लागेका हुन् । तर सुदुरपश्चिम प्रदेशमा…