५ पुस २०८२, शनिबार । December 20, 2025

भोलि सुदूरपश्चिम जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड सुदूरपश्चिम जाने भएका छन् । सोमबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड भोलि बिहान सुदूरपश्चिम जान लागेका हुन् । उनले सोमबारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । उनले कैलालीको गेटामा निर्माणको चरणमा…