७ आश्विन २०८३, बुधबार । September 23, 2026

देश बरबाद बनाउन विभिन्न शक्ति क्रियाशील छन्ः ओली

काठमाडौं । प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बरबाद बनाउन विभिन्न शक्ति क्रियाशील रहेको बताएका छन् । आजबाट काठमाडौंमा सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले देश बरबाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् । ‘हामीले अनेकौँ उत्तारचढाप देखेका छौँ, फेरि पनि आउँछन् उत्तारचढाप आउँछ,’ उनले…