४ असार २०८३, बिहिबार । June 18, 2026

राष्ट्रपतिका लागि हाम्रो पार्टी सहमति गरेरै अघि बढ्ने पक्षमा छः अध्यक्ष नेपाल


२९ माघ २०७९, आइतबार  

12
Shares

धनगढी । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको लागि आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टीको धारणा विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्नेमा रहेको उल्लेख गरे। उनले संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले पनि सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा