५ पुस २०८२, शनिबार । December 20, 2025

सांसद चन्द्र भण्डारीले गुमाए आमा

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीका आमा हरिकला भण्डारीको निधन भएको छ । बुधबार राति खाना पकाउने ग्यास सिलिण्डर पण्डिएर गम्भीर घाइते भएका ८६ वर्षकी हरिकलाको उपचारको क्रममा कीर्तिपूरस्थित बर्न अस्पतालमा १०ः५७ बजे निधन भएको हो । अस्पतालले विज्ञप्ति जारी गर्दै उनको शरीर ७० प्रतिशत जलेको बताएको थियो । आमासँगै घाइते भएका नेता भण्डारीको…