५ पुस २०८२, शनिबार । December 21, 2025

शपथ लिदै नवनिर्वाचित राष्ट्रपति पौडेल (फोटो फिचर)

काठमाडौं । राष्ट्रपति कार्यालयल शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिदै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः प्रदिप राज वन्त