९ कार्तिक २०८३, सोमबार । October 26, 2026

उपराष्ट्रपति निर्वाचन

उम्मेदवारको फोटोसहित मतपत्र सार्वजनिक


१ चैत्र २०७९, बुधबार  

6
Shares

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ ।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले उम्मेदवारको फोटोसहितको नमूना मतपत्र सार्वजनिक गरेको हो । संघीय सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै तयार गरिएको मतपत्रमा उपराष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनका तर्फबाट जसपाका नेता रामसहायप्रसाद यादव र प्रमीला कुमारी र जनमत पार्टीका ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १२ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा