दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । चौधरी दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य चुनिएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्त्ति, जनमत, राष्ट्रिय जनमोर्चा र नेकपा एसले समर्थन…