२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

उच्चस्तरिय संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने

काठमाडौं। सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ । बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित गरिएको हो । बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलले बैठक शुक्रबार बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री सचिवालयले जनाएको…