४ असार २०८३, बिहिबार । June 18, 2026

खर्च विवरण नबुझाउनेहरु आयोगको कालोसूचीमा


२२ आश्विन २०७९, शनिबार  

0
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानिय तह निर्वाचनका खर्च विवरण नबुझाउने झण्डै १ लाख २४ हजार उम्मेदवारलाई कालोसूचीमा राखेको छ ।

आयोगले खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारलाई साढे सात लाखसम्म जरिवाना गर्ने निर्णय गरेको सोही अनुरुप उनीहरुको नाम सिस्टममै ब्लक गरिएको आयोगले जनाएको छ । खर्च विवरण नबुझाएकाहरु आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता खोजे नाम नै प्रविष्ट नहुने आयोगले जानकारी दिएको छ ।

जरिवाना तिरेपछि भने उनीहरुले उम्मेदवारी दिन सक्नेछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा