काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेड’मा आउन चुनौति दिएका छन् । मंगलबार आफ्नो आधिकारीक फेसबुक पेज मार्फत उनले यस्तो चुनौति दिएका हुन । सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेड’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डामा आधारित बहसका लागि आफू तयार रहेको बताएका छन्…