४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन दाहालको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई विजयी गराउन आग्रह गरेका छन् । आईतबार दशैँ, तिहार, छठ, नेपाल संवत, ल्होसार लगाएताका चाडपर्वको अवसरमा शुभकामना दिदैँ उनले संविधान, गणतन्त्र र संघियताको रक्षा साथै सुदृढीकरणका लागि प्रतिगमनका विरोधी शक्तिको जित आवश्यक भएको बताएका छन् ।…