१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

अप्रिलबाट कोभिड १९ का कारण हुने मृत्यु शून्य

एजेन्सी । कम्बोडियामा अप्रिलदेखि हालसम्म कोभिड–१९ सङ्क्रमणबाट कसैको मृत्यु नभएको प्रधानमन्त्री सम्देच टेको हुनसेनले बताएका छन् । उनले भनेका छन् यो एक सफलता हो र कोभिडविरुद्धको लडाईमा हाम्रो संयुक्त प्रयासको परिणाम हो ।उनले प्रख्यात अङ्कोर पुरातात्विक निकुञ्जबाट आफ्ना गैरकानुनी भवनहरू सार्न सहमत भएका हजारौं परिवारको भ्रमणका क्रममा गरेको सम्बोधनमा सो कुरा बतएका हुन् । दक्षिणपूर्वी…