२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

प्रधानमन्त्रीको दौडबाट पछि हटे जोनसन

ऐजेन्सी । बेलायती पुर्वप्रधानमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री लिज ट्रसलाई प्रतिस्थापन गर्ने दौडबाट बाहिरिने निधो गरेका छन् । जोनसनले १०२ सांसदको समर्थन आफुलाई रहेको भएपनि आगामी चुनावमा जित निश्चित रहेको तर यो सहि समय नरहेको भन्दै प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका हुन् । १०२ सांसदको साथ रहेको दावीका विच पुर्वप्रधानमन्त्री जोनसनलाई ५७ सांसदले मात्रै सार्वजनिक रुपमा समर्थन्…