१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन केशब बहादुर थापालाई


९ कार्तिक २०७९, बुधबार  

27
Shares

रुपन्देही । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका केशव बहादुर थापालाई समर्थन गर्ने भएको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै सत्ता गठबन्धनले थापालाई समर्थन गर्ने जानकारी दिएको हो । थापा घर चुनाव चिन्ह् सहित चुनावी मैदानमा होमिएका थिए । यस अघि उक्त निर्वाचन क्षेत्रमा नेकपा एकिकृत समाजवादीका राजु गुरुङलाई गठबन्धनले उम्मेदवार बनाएको थियो ।

निर्वाचन आयोगले बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो। सोहि मुद्ध लिएर गुरुङ सर्वोच्च अदालत सम्म गएका थिए ।

तर गत शुक्रबार अदालतले पनि उम्मेदवारी रद्धको फैसला सुनापछि गठबन्धन दलले थापालाई समर्थन गर्ने भएका हुन ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था