१२ पुस २०८२, शनिबार । December 27, 2025

एलन मस्क बने ट्विटरका नयाँ मालिक

एजेन्सी । विश्वको अग्रणी माइक्रोब्लगिङ एप ट्विटर विश्वकै धनी एलोन मस्कले किनेका छन् । मस्कले सिइओ पराग अग्रवाललगायत धेरै उच्च अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्। टेस्लाका सिइओ एलोन मस्क शुक्रबार ट्विटर अधिग्रहणको अन्तिम मिति अघि नै यसको नयाँ मालिक बनेका छन् । समाचार रिपोर्टका अनुसार ट्विटरका सिइओ अग्रवाल र मुख्य वित्तीय अधिकारी (सिएफओ) नेड सेगललाई मस्क…