काठमाडौं । सन् २०२४ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि अब एक साता सम्ममात्र आवेदन दर्ता गर्न सकिने छ । नेपालस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डिभी २०२४ को लागि आवेदन दिने समय एक साता मात्र बाँकी रहेको जनाएको हो । भिसाका लागि आवेदन दिने अवधि नोभेम्बर ८ (कार्तिक २२ गते) साँझबाट बन्द…