काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर–६ मा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको हो । जापानले दिएको १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक…