२१ मंसिर २०८२, शनिबार । December 7, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्र सार्वजनिक गर्दै

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पहिलोपटक निर्वाचनमार्फतआफ्नो जनमत परीक्षणको तयारीमा रहेको पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज वाचापत्र सार्वजनिक गर्दै छ । पार्टीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा पार्टीका सभापति लामिछानेको…