११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

ट्रकको ठक्करबाट मोटरसाइल चालकको मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

6
Shares

कैलाली। कैलालीमा ट्रकको ठक्करबाट एक जना मोटरसाइल चालकको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका ६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना.२.ख १३८१ नम्बरको ट्रकले बा.८६.प ३४८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चालकको घटनास्थलमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका ६ बस्ने २१ वर्षीय अविशेक चौधरीको मृत्यु भएको हो भने पछाडि सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली