३ आश्विन २०८३, शनिबार । September 19, 2026

गाँजासहित एक जना पक्राउ

बारा । नेपाल प्रहरीले गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका १२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरेको हो । उनिबाट प्रहरीले २५ केजी गाँजा बरामद गरेको छ । लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए । तर, लो भने पक्राउ परेको हुन् । बाँकी…