काठमाडौं । मंगलवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । मंगलवार नेप्से परिसूचक २ दशमलव ५७ अंक घटेर १९५६ दशमलव ३६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १ दशमलव १२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ३० अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ५३ अंकले घटेको छ । मंगलवार कारोबारमा आएका २२६…