एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको मैत्रीपूर्ण भेटपछि चीनसँग कुनै ‘नयाँ शीतयुद्ध’ नगर्ने वाचा गरेका छन्। सी ले पनि बाइडेन समान धारणा राखे। जी ट्वाइन्टी शिखर सम्मेलनमा सहभागी हुन इन्डोनेशिया पुगेका दुई शीर्ष नेताबिचको छलफलमा उत्तर कोरिया र युक्रेनमाथि रुसी आक्रमणको बारेमा चिन्ताहरू पनि समेटिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। सोमबार…