६ बैशाख २०८३, आइतबार । April 20, 2026

मंसिर ४ र ५ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । विद्यालय तथा विश्वविद्यालयलाई भने मंसिर २ गते देखिनै विदा दिने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । निर्वाचन आयोगले केही…