७ असार २०८३, आइतबार । June 21, 2026

दार्चुलाको मतदान स्थगित

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायरपछि यहाँ मतदान स्थगित गरिएको छ । मत हाल्न पुगेका एक जना मतदाताको पहिल्यै अरुले मत हालेको पाएपछि भएको विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो । त्यसपछि त्यसपछि स्थानीयबासिन्दा आक्रोशित भएका…