२० श्रावण २०८३, बुधबार । August 6, 2026

केपी शर्मा ओलीले आफैलाई मतदान गर्न पाएनन्


४ मंसिर २०७९, आइतबार  

6
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरे पनि आफैलाई भने मतदान गर्न पाएनन् ।

अध्यक्ष ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओलीले मतदान भने भक्तपुरबाट गरेका छन् । मतदाता नामावलीमा ओलीको नाम भक्तपुरमा रहेकाले ओलीले आफैलाई मतदान गर्न नपाएका हुन् ।

अघिल्लो निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । झापाबाट निर्वाचित भएपछि प्रधानमन्त्री भएका ओली प्रधानमन्त्री बनेका थिए । ओलीले आफूलाई यसपटक पनि प्रधानमन्त्रीको दौडमा राखेका छन् । उनले निर्वाचन अघिनै देश हाँक्ने दाबी गरिसकेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध