एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार उनले आफुलाई कोराना भाइरस पुष्टि भएको जनकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सेनले सोमबार राति आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको र इन्डोनेसियाका एक डाक्टरले पनि उनी कोभिड–१९ बाट संक्रमित भएको पुष्टि गरेका छन् । सेन जी –२० शिखर…