७ बैशाख २०८३, सोमबार । April 20, 2026

निर्वाचनको अपडेट नेपाली पात्रोमा हेर्न पाइने

काठमाडौं । नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अपडेट दिने भएको छ । नेपाली पात्रोले लोकपथ डटकमसँगको सहकार्यमा निर्वाचनको सम्पूर्ण जानकारी र मतपरिणाम अपडेट दिने नेपाली पात्रोको सञ्चालक कम्पनी जिनियस सिस्टम्स प्रालिका प्रमुख कार्यककारी अधिकृत सन्तोष देवकोटाले जानकारी दिएका छन् । निर्वाचन अपडेटबारे नेपाली पात्रो र…