नवलपरासी । नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछि पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीका ठकुरीले ३ हजार ९५८ मत ल्याउँदा कांग्रेसका चौधरीले ३ हजार ८६९ मत पाएका छन् । व्यवशायी चौधरीलपहिलो पटक प्रत्यक्ष निर्वाचन लडेका हुन् यस अघि उनी समानुपातिकबाट…