१२ मंसिर २०८१, बुधबार । November 27, 2024

घ्याङ्फेदी सडक अवरुद्ध,तादी खोलाको बाढीले पुल बगाउँदा बस्तीसँग सम्पर्क टुट्यो

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध भएको छ । तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउदा एकबस्तीबाट अर्को बस्तीसँगको सम्पर्कसमेत टुटेको छ । घ्याङ्फेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङका अनुसार दुप्चेश्वर –७ शिखरबँेसीबाट दुप्चेश्वर – १ कुदुङस्थित घ्याङ्फेदी जाने मूल सडक खोलाले…