३० मंसिर २०८२, सोमबार । December 16, 2025

ग्रेडरले कुल्चिँदा बालिकाको मृत्युः धनगढी तनावग्रस्त

धनगढी । धनगढी ५ हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीवार बिहान १०ः २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी…