११ असार २०८३, बिहिबार । June 25, 2026

नेप्से परिसूचक १४.४८ अंकले गिरावट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । गत मंगलबारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि १४.४८ अंक घटेर १८८२.६० बिन्दुमा झरेको हो । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ । बिहीबार कारोबारमा आएका २८४ कम्पनीको…