१२ असार २०८३, शुक्रबार । June 26, 2026

कहिलेकाहीँ श्रीमतीमा भुतको रुपम देखिन्छः आयुष्मान देशराज जोशी

काठमाडौं । नेपाली चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर रिलिजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै…