१ पुस २०८२, मंगलबार । December 17, 2025

कांग्रेस नेता घिमिरेले मागे देउवाको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन जोगाउन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् । उनले सत्ता गठबन्धनलाई कायम राख्न नसकेको भन्दै देउवाले नैतिकताको आधारमा सभापति र संसदिय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका हुन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै…