१ पुस २०८२, मंगलबार । December 16, 2025

आजबाट श्रीस्वास्थानी व्रत आरम्भ

काठमाडौं । आजबाट (शुक्रबार) श्रीस्वस्थानी व्रतकथा शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि शुरु भइ माघ शुक्ल पूर्णिमासम्म एक महिना व्रत बस्ने गरिन्छ । शुक्रबारदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले भक्तिपूर्वक श्रीस्वस्थानी देवीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने परम्परा रहेको छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत…