२० कार्तिक २०८३, शुक्रबार । November 7, 2026

क्रिकेटर सन्दीप आज थुनामुक्त हुँदै

काठमाडौं । नाबालिका बलात्कारको आरोप खेपेका नेपाली क्रिकेट टोलिका पूर्व कप्तान सन्दीप लामिछाने शुक्रबार (आज) थुनामुक्त हुँदैछन् । उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी थुनामुक्त हुन लागेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेश…