२२ श्रावण २०८३, शुक्रबार । August 8, 2026

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशर्त विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार विश्वासको मत दिए पनि नेकपा एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने छ । एकीकृत समाजवादीका प्रतिनिधि सभामा…