९ चैत्र २०८२, सोमबार । March 24, 2026

थाइल्याण्डविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपालले आयोजक थाइल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। खेल बैंककको टेर्डथाइ क्रिकेट मैदानमा भइरहेको छ। नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने रणनीति लिइन्। दुबै टोली यसअघि नै ग्लोबल छनोटमा प्रवेश गरिसकेका छन्, तर आजको खेल एसिया छनोटको शीर्ष…