२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

क्रिकेटर लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप

काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन म्याद थप गरेको छ । अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आईतबार लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । सोही अनुसार अदालतले प्रहरीलाई थप २ दिनको समय दिएको हो । यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४…