२३ श्रावण २०८३, शनिबार । August 8, 2026

व्यवस्थित बन्दै इटहरी बसपार्क

सुनसरी । इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ । तीन तले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ । कुल रू १६ करोड २२ लाख १८ हजार लागतमा आधुनिक बसपार्क निर्माणको सम्झौता भएको उपमहानगरपालिकले जानकारी दिएको छ । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल र नगर विकास कोष…