११ असार २०८३, बिहिबार । June 26, 2026

सरकारबाट बाहिरिएको रास्वपाले समर्थन कायम राख्ने


२२ माघ २०७९, आइतबार  

3
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट हट्ने निर्णय गरेको छ ।

तर, रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने सभापति रवि लामिछानेले बताएका छन् । उनले आफ्ना मन्त्रीहरुले आजै राजीनामा दिने समेत बताए । गृहमन्त्रालय सहित सरकारमा फिर्ता हुने लामिछानेको प्रयास असफल भएपछि यस्तो निर्णय लिइएको हो ।

यद्यपि, लामिछानेले बाहिर देखिएजस्तो नभएको बताएका छन् । खुलस्त पार्ने भन्दै पत्रकार सम्मेलन गरिरहेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर