काठमाडौं । निलम्बित प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ । ६ महिना कैद भुक्तान नगरेको भन्दै १९ माघमा बाँकेबाट पक्राउ परेका चौधरीलाई रिहाको माग गर्दै उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो । २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा…