२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

लिम्पियाधुरा र लिपुलेकको विषय संसद्ले एकमतले पास गरेको होः प्रधानमन्त्री देउवा

दार्चुला । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन् । बुधबार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाएका छन् । “कांग्रेस,…