४ असार २०८३, बिहिबार । June 18, 2026

यात्रु बोकेर गुडिरहेको सुमोमा लाग्यो आगो


२६ फाल्गुन २०७९, शुक्रबार  

12
Shares

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हिलेपानी नजिक सिद्धिचरण राजमार्गमा गुडिरहेको यात्रुवाहक सुमो गाडीमा आगो लागेको छ ।

प्रहरीका अनुसार सुमो गाडीको इन्जिन तातिएका कारण वाइरिङ तार सर्ट भएर आगो लागेको हो । उक्त सुमोमा ९ जना यात्रु सवार थिए । आज दिउँसो १ बजेको समयमा लागेको आगोका कारण काठमाडौँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ८८८२ नम्बरको सुमो जलेर पूर्ण क्षति भएको छ ।

यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले सुमोमा भएका यात्रु र सामान निकाल्न सफल भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा