२४ श्रावण २०८३, आइतबार । August 9, 2026

एआईजी बढुवामा ५ डीआईजी सिफारिस, पहिलो नम्बरमा कुँवर

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । आज बसेको गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिको बैठकले जदपद प्रहरी समूहतर्फका ५ जना प्रहरी नायब महानिरीक्षकहरूलाई सोही समूहतर्फ प्रहरी अतिरित्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । जसमा…