काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको युएई भ्रमण गुमाउने भएका छन् । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीपले दिएको रिटमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कुनै आदेश नदिएको हो । तर, सन्दीपको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न…