५ पुस २०८२, शनिबार । December 21, 2025

उम्मेदवारको फोटोसहित मतपत्र सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले उम्मेदवारको फोटोसहितको नमूना मतपत्र सार्वजनिक गरेको हो । संघीय सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै तयार गरिएको मतपत्रमा उपराष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको छ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनका तर्फबाट जसपाका…