६ पुस २०८२, आइतबार । December 21, 2025

परराष्ट्रमन्त्रीमा कांग्रेस केन्द्रीय सदस्य साउद नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनी साउद परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । सउदले शपथ भने आइतबार मात्रै लिने भएका छन् । सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने…