एजेन्सी । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा गोली हानि हत्या भएको हो । पत्रकारलाहरुलाई प्रतिकृया दिइरहेको बेला भएकाले पनि उनिहरुलाई गोली हानिएको दृश्य…